विनोद मण्डल, असाेज १ । नवलपरासीको विभिन्न ठाउँहरूमा हिन्दूहरूको महान चाड तीज धुमधामसँग मनाइएको छ । करिब एक हप्तादेखि नारीहरुको महान चाड देशभरि मनाइरहे ...
विनोद मण्डल असाेज १ । मधेश प्रदेश लगाएत देशका विभिन्न भागहरूमा यतिबेला चौठी चाँद अर्थात् चौर्चन मनाईदै छ । खासगरी तराई मधेशका क्षेत्रमा आज चौठी चाँद अ ...
विनोद मण्डल, असोज १ सिराहा । नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ । भगवान् विश्वकर्मा सम्पूर्ण ब्रह्मान्डका वास्तुकार तथा सबै दे ...
सिरहाटाइम्स भदौ ३० । हिजो बिहिवारका दिनको अवसर पारि सिरहाको लहानमा नेपाल एजुकेशनल एकेडमीले मनाए धुमधामका बालदिवस नेपालमा २०२२ सालदेखि भदौ ४ गते बाल दि ...
विनोद मण्डल, भदौ ३० । सिरहाको धनगढीमाई १४ स्थित मदन भण्डारी स्मृति माविमा विशेष कार्यक्रमको आयोजना गरी बाल दिवस मनाइएको छ । वाडा अध्यक्ष अमित ठकुरीको ...
विनोद मण्डल भदौ २९ । सिरहाको विभिन्न ठाउँहरूमा विविध कार्यक्रम गर्दै दर खाने खुवाउने कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम जारी रहेको छ । हिन्द ...
सिरहाटाइम्स लहान २४ भदौ । सिरहाको चाेहरबा सैनिक क्याम्प द्वारा धनगढीमाई १ मा बिषालु सर्पको टाेकाईबाट कसरी बाच्ने र तत्काल प्राथमिक उपचार कसरी गर्ने सम ...
सुरेश यादव,नवलपरासी / भदाै २३ । पश्चिम नवलपरासीको रामग्राम नगपालिका वडा नम्बर १८ मा रहेकाे श्री बुद्ध शान्ति साझेदारी वन व्यवस्थापन समुहकाे आज तेस्राे ...
काठमाडौँ — पाककला सम्बन्धी प्रति स्पर्धा त्मक रि यालि टी शो ‘सेफ नेपाल’ आजदेखि प्रसारणमा आउँदैछ । नेपाल मा पहि लो पटक पाककला सम्बन्ध ...
विनोद मण्डल, भदौ १८ । सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिकाको एक बिद्यालयमा शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको ...
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic