Siraha Times
ताजा समाचार

सिरहाको गुलरियामा दाइजो मुक्त बिबाह सु-सम्पन्न

  • मंसिर ६, २०७६
  • १४९६७ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया,सिरहा मंसिर ६ गते ।सिरहामा दाईजो मुक्त बिबाह सम्पन्न भएको छ ।

भारत जयनगर बलडीहाका २४ बर्षिय सुदिस यादवले सिरहा नगरपालिका वडा न ९ मा बस्ने हिरण भरखेरकी छोरी संजिता यादव संग दहेज मुक्त बिबाह मंसिर ४ गते सु-सम्पन्न भएको हो ।

दाईजो नदिए पछि समाजमा बेहुलीलाई विभिन्न किसिमका दवाब लगायत महिलाहिंसाहरु हुने गर्द्छ तर यो विवाहमा स स्फुर्त रुपले बिना लेनदेन विवाह भए पछी दुबै पक्ष बेहुला र बेहुली पक्ष निकै खुशी र उत्साहित देखिएको छ  ।

समाजमा दाइजो प्रथा समाज बाट न्यूनीकरण गर्नको लागि  बिना दाइजो लिइ दहेज मुक्त बिबाह गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१