माल बाहक ट्रक सहित अबैध समान पक्राउ

  • फाल्गुन २७, २०७५
  • १००० पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान २७। सिरहा प्रहरी ले सिरहा नगरपालिका वाड नम्बर १७ माडर दशगजा क्षेत्रको किनारमा रहेको गोदाम बाट भारतीय नम्बर पलेट बि आर ०६जी २६१२ नम्बरको माल वाहक ट्रक सहित आलु तथा अन्य समान पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी टोलिले बिशेष सूचना को अधार मा चेक जाच गर्दा समानहरुको बिल बिजक नभएको र ट्रक बाट समान अनलोड गरीहरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ गरेको समान आलु ९० बोरा,लसुन ३ बोरा,गहुँ १ बोरा र माल वाहक ट्रक १ थान गरी जम्मा २ लाख ९२ हजार ८ सय मुल्य बराबरको समान पक्राउ गरेको प्रहरी ले जनाएको छ। पक्राउ गरेको समान सिरहा भन्सार कार्यालय माडरमा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका डि एस पि माधवराज खरेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१