५१ एम्पुल लागुऔषध सहित युवा अभयनगर बाट पक्राउ

  • माघ २६, २०८०
  • ८९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २६ माघ । मधेश प्रदेशको सिरहा जिल्ला भगवानपुर गाउँ पालिका वडा न० ४ अभयनगरको धातीबाट लागूऔषध सहित एक जनालाई पक्राउ परेको छ । प्रहरी चौकी ठाडीबाट प्र.व.ना.नि. सजेन्द्र पोखरेलको कमाण्डमा खटिएको प्रहरी टोलीले सुरुंगा नगरपालिका वडा न०७ को शम्भु चौधरीको छोरा वर्ष २० को रुपेश चौधरीलाई शंका लागि चेकजाँज गर्ने क्रममा कालो प्लास्टिकमा बेरिएको लागु औषध फेला परेको हो ।

चौधरीको साथबाट बरामद गरिएको लागूऔषधमा प्रोमेथिन हाइड्रोक्लोराइड १७ एम्पुल, डाइजोपाम इन्जेक्सन १७ एम्पुल, बुफिङ इन्जेक्सन १७ एम्पुल गरी ५१ एम्पुल लागुऔषध सहित पक्राउ गरी लहान प्रहरीमा बुझाइएको सिरहा प्रहरीले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

कतारले १३ जना नेपाली ...

रामएकवाल राम दोहा । कतार सरकारले १३ जना नेपालीहरुलाई आममाफी दिएको छ।कतार सरकारले आफनो राष्ट्रिय ...

जन्मदिनको अवसरमा सार ...

ओम प्रकाश यादव लहान, पुष १६ । सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै प्रदिप गुप्ता प्यानलबाट स ...

तिलाठी कोईलाडी गाउँप ...

रहमुल, लहान १७  पुस । बालविवाहलाई न्यूनीकरण गर्दै समाजलाई स्वस्थ, सुरक्षित र अधिकारमैत्री ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१