नेपाल बाँतर सरदार समाजले दिए माघी पर्वको शुभकामना

  • पुस २९, २०७७
  • ११८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान २९ पुस। नेपाल बाँतर सरदार समाज कल्याणकारी जिल्ला समिति मोरङले पुस २९ गते बुधबार शुभकामना दिएका छन। माघे सँक्रान्ति तिला संक्रांति प्रत्येक वर्ष झै यस वर्ष पनि मनाउन गईरहेको छ। यस अवसरमा माघ १ गते बिहीबार नेपाल बाँतर सरदार समाज कल्याणकारी जिल्ला समिति मोरङ द्वारा ऐतिहासिक तिला संक्रान्ति माघि महोत्सवको अवसरमा सम्पूर्ण देशवासी , जिल्ला वासी , गाउँवासी लगायत युवा सरदार शुभचिन्तक एवंम महिला दिदीबहिनीहरुमा शुख शान्ति दृधायु तथा उतोरोतर प्रगतिको शुभकामना दिएका छन। बिक्रम संवत २०५३ सालमा स्थापना भएको नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति , केन्द्रीय कार्यालय भौडाहा २ मोरङ यस जातिको मुख्य देवता गेड सिंह रहेको जिल्ला कार्य समिति मोरङ जिल्ला सचिव सुरेश सरदार बताएका छन। received_121780359723290 नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति केन्द्रीय कार्यालय , भौडाहा २ मोरङ्गका समितिहरु सभापति मोहनलाल सरदार , वरिष्ट उपाध्यक्ष मखन लाल सरदार , उपाध्यक्ष दिनेश कुमार सरदार , महासचिव कपलेश्वर सरदार , सचिव सुभाष कुमार सरदार , सहसचिव राजन सरदार कोषाध्यक्ष दयावती देवी सरदार हुन भने नेपाल बाँतर सरदार जिल्ला कार्य समिति मोरङ जिल्ला प्रतिनिधिहरु अध्यक्ष गयान्नद सरदार , उपाध्यक्ष शिवन्नद सरदार , उपाध्यक्ष सोनेलाल सरदार , कोषाध्यक्ष सहनी देवी सरदार , सचिव सुरेश कुमार सरदार , सहसचिव रामकुमार सरदार , सदस्यहरु कोशिलाल सरदार , विष्णु सरदार , सोनेलाल सरदार , सर्वेलाल सरदार , थिरु सरदार , गणेश सरदार टुनिया देवी सरदार , मुङलिया देवी सरदार लगायतका व्यक्ति तथा पदाधिकारीहरुले सम्पूर्णमा शुभकामना दिएको जिल्ला सचिव सुरेश सरदारले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१