Siraha Times
ताजा समाचार

निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुदै

  • वैशाख ३०, २०८२
  • ६५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, बैशाख ३० । भारतको उत्तर प्रदेश राज्यको लखनऊ मा केन्द्रीय कार्यालय रहने गरि निश्चय यात्रा लन्च हुने भएको छ। भारत उत्तर प्रदेशको प्रमुख शहर लखनऊ, गोरखपुर, बनारस, आयोध्या, गोण्डा लगायत उत्तर प्रदेशको अन्य सहरमा सेवा दिइने संचालक प्रखर श्रीवास्तवले जानकारी दिएका छन्।

हाल सहर हरूमा कारबाट सेवा दिइने तथा केही समयमा बाइकको समेत व्यवस्थापन गरिने छ। नेपाल लगायत अन्य देशबाट आउने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकका लागि छिटो छरितो रूपमा गन्तव्य स्थानमा पुर्याउन सजिलो हुने जानकारी गराइएको छ। भारत नेपाल सिमाको रुपिडिहा, सुनौली, बढ्नी लगायत ठांउबाट समेत सेवा दिइने आयोजकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१