ताजा समाचार

फुलवरियाको आ.बि. मा बिद्यार्थीलाई पद्मोदय फाउन्डेसन द्वारा पोशाक बितरण हुने

  • कार्तिक ७, २०८१
  • ९६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ७ कार्तिक सिरहाको नवराजपुर गाउँपालिका ३ फुलवरिया श्री दलित उत्पीडित जनजाती आधारभुत बिधालयको बि. ब्य. समितिको अध्यक्ष श्याम कुमारी सदायको अध्यक्षतामा पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र मह्तो ,पद्मोदय स्पोर्ट्स क्लबका संयोजक योगेश सिंह, ३ न.वडाअध्यक्ष बंशिलाल यादव ,वडासदस्य बिशवनाथ यादव ,संन्जय कुमार यादव बि.व्य.स.का सम्पुर्ण सदस्य भद्रभलादमी .बुद्धिजीवी ,शिक्षक स्टापको निर्णयमा आउदो २१ कार्तिक बुधबारका दिन पद्मोदय फाउन्डेसन धनगढि द्वारा सम्पुर्ण विद्यार्थीहरुलाई स्कुल पोशाक बितरण गर्ने निर्णय भएको महेश यादवले जनाएका छन।

उक्त बिधालय क्षेत्र भित्र भारी संख्यामा अतिबिपन्न मुसहर दलितको बसोबास रहेको अबस्था रहेको देखिन्छ। हाल सम्म ती समुदायहरु शिक्षा क्षेत्र बाट टाढा भागीदैछन र यसरी नै बालबालिका लोभ्याउने कार्यक्रम ल्याइ मुसहर जातीका बालबालिकाको पहुच बिधालय सम्म पुर्याउन जरुरी रहेको र सकभर ती पिछडिएका समुदायको बालबालिकाको दिवा अवासीय सेवा पनि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण हुन समेत जरुरी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤