ताजा समाचार

SEE मा उत्कृष्ट हुने बिद्यार्थीहरु खान द्वारा सम्मानित

  • असार २३, २०८१
  • ९०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ असार । SEE २०८० मा सफलतापूर्ण उत्तीर्ण भएका मा. वि. बलकवाका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक शुभकामना दिदै बि.ब्य.स. अध्यक्ष एवम हेल्पिङ हर्ट नेपाल गोलबजारको अध्यक्ष जिया खान ६० प्रतिशत रिजल्ट ल्याइ नगरपालिका भरिमै सबैभन्दा उत्कृष्ट रिजल्ट ल्याउन सफल बिद्यार्थीहरुलाई ल्यापटप, ब्याग, स्टेसनरी समान लगायत खादामाला सहित सम्मान गरेको छ। यस महान कार्यमा परिश्रम गरेका सम्पूर्ण शिक्षक, अभिभावक तथा व्यवस्थापन समितिको सम्पूर्ण टिमलाई पनि हार्दिक बधाई टक्र्याउँदै अध्यक्ष खान कार्यक्रममा सहभागी सम्पुर्णलाई उच्च सम्मान गरेको हेल्पिङ हर्ट महासचिव मेराज खानले जनाएका छन।

बिगत लामो समय देखि हेल्पिङ हर्ट नेपालले सिरहाको सबै पालिका सहित देशका बिभिन्न जिल्लाहरुमा शिक्षा, स्वास्थ्य ,खाद्यान्न र अवासीय क्षेत्रमा ठुलो काम गर्दै आइरहेको संस्था हो। बिपत ब्यबस्थापनमा अग्रपंक्तिमा रहेर समुदाय स्तरमा सेवा दिइरहेका यस संस्थाको ध्यान बढी हरेक जाती समुदायको गरीब निमुखा प्रति दिन जरुरी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤