Siraha Times
ताजा समाचार

लहान नगरपालिकाको आगामी वर्षको कुल बजेट बिनियोजन

  • असार ९, २०८१
  • १२०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ९ गते असार । नगरपालिकाको नगरसभाको चौधौ अधिवेशन समक्ष नगर प्रमुख श्री महेश प्रसाद चौधरीबाट २०८१-०८२ को निति तथा कार्यक्रम प्रस्तुत भएको छ । राजनीति, सामाजिक, आर्थिक जस्ता समुन्नत प्रगति नै विकास हो भने परिभाषामा कुनै न कुनै रुपमा देन रहेका दर्जनौं पदाधिकारीकाइ सम्मान गरेको छ । लहान नगरपातिकाको नगरको १४ औ अधिवेशन समुद्घाटन समारोहमा पाल्नु भएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथी नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु, संचारकर्मी, एवं कर्मचारी, सरोकारवाला व्यक्तिः लगायत उपस्थित सम्पूर्ण महानुभावहरु।

लहान नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को बार्षिक नीति तथा कार्यक्रम यस गरिमामय नगर सभाको बैठकमा लहानका मेयर महेश प्रसाद चौधरीले प्रस्तुत गरेको छ । यस नगर सभाको १४ औ अधिवेशनमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुलाई मेयर ले लहान नगरपालिकाको नगर प्रमुख तथा सभाको अध्यक्षको हैसियतले हार्दिक स्वागत गर्दै लहान नगरपालिकाको चालु आर्थिक वर्ष २०८०-०८१ को प्रगति विवरण समिक्षा तथा आगामी वर्ष २०८१-०८२ को बार्षिक नीति तथाकार्यक्रम र बजेट संक्षिप्त रुपमाप्रस्तुत गरेको छ । लहान नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१/०८२ को कुल बजेट १ अरब २३ करोड १ लाख ९२ हजार बिनियोजन गरिएको नगर प्रमुख महेश प्रसाद चौधरी द्वारा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१