ताजा समाचार

सिरहाको भगवानपुरबाट चाँदी जस्तो देखिने सेतो धातु सहित एक जना पक्राउ

  • जेठ ९, २०८१
  • १२४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ०९ । सिरहा जिल्लाको दक्षिणि सिमासगैं जोडिएका भगवानपुरबाट चाँदी जस्तो देखिने सेतो धातु सहित एक जनालाई ठाडि प्रहरीले पक्राउ गरिएको हो । भारतिय सिमानासगैं जोडिएका भगवानपुर गाउँपालिका वडा नं. ०४ ठाडि बस पार्क स्थितबाट हिजो प्रहरी चौकी ठाडीको गस्ति टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला मधुबनी बरहमपुरा वडा नं। ३ का विश्वनाथ साहलाई शंका लागी चेकजाचँ गर्ने क्रममा निजको नाइटो भन्दा मुनी कम्मरमा बाँधेको अंन्दाजी ५ किलो ग्राम चाँदी जस्तो देखिने सेतो धातु फेला परेकोले सेतो धातु सहित निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी ठाडीमा ल्याई राखिएको र उक्त चाँदी जस्तो देखिने सेतो धातुको मुल्य अंन्दाजी रु। ५,००,०००र( ९पाँच लाख रुपैयाँ० बराबरको रहेको उक्त धातु ठाडी भन्सार कार्यालय, सिरहामा बुझाएको र पक्राउ परेका मानिसलाई थप अनुसन्धान पश्चात भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤