बिरेन्द्र नेपाल लाहान चैत्र १९ गते । लहान नगरपालिका २३ गाढा बस्ने दिल्ले सदाय जटिल घाउको पिडाले छटपटाइ रहेकोकोछ । खन्दानी पेशाको रुपमा रहेको माटाे उत्खनन गर्ने स्व. सोनाइ सदाय को छोरा ३३ वर्षको दिल्ले सदाय क्यान्सार जस्तै देखिने जटिल घाउवाट पिडित भएको छ । भुमिहिन पीडित दिल्ले सदायको भनाइ आनुसार वर्शौ दिन देखि ऋणकर्जा र सयौं जनासङ आलिअली सहयोग पाइएर उपचार गराए पानी घाउ निको नभई प्वाल भएर किटानुयुक्त र खुट्टाको छला कालो भएको छ ।
चिकित्सकको आनुसार खुट्टा नै काटनु पर्ने हुदा लहान नगरपालिका सङ पनि उपचारका लागि आर्थिक सहयोगको आपेछा गरेको छ । उपचारका क्रममा खर्च हुने ठूलो धनरासी जोहो गर्न पीडित सदायको अभिभावक समेत नहुदाको आबस्थालाइ सहज गर्न नेपाली काङ्ग्रेसका पुर्व वडा अध्यक्ष कन्हैया प्रसाद गुप्ताको पहलमा जिवान बिकास लघुबित सहकारिको म्यानेजर आमोद कुमार मन्डलले कार्यपालिका सदस्य तेजनरयन ठाकुरको रोहबरमा १० हजार सहयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved