ताजा समाचार

परिक्रमामा महोत्तरी समाज सेवाद्वारा शिविर संचालन

  • चैत ५, २०८०
  • ७२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम  : महोत्तरी समाज सेवा नेपालले मिथिला परिक्रमालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा मेलामा आएका श्रद्धालुभक्तजनहरुको लागि निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको हो ।

महोत्तरी समाज सेवा संस्था तथा मडै सेवा समाज, रानि रतवाडा र समाज विकास संस्था दाइजो मुक्त अभियानको संयुक्त आयोजनामा नेपाल तथा भारतको १ सय ३३ किलोमिटर दुरी तय गर्ने जनकपुरधामबाट हिडेका श्रद्धालुभक्तजनहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहित शिविर सञ्चालन गरिएको  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤