विनोद मण्डल सिरहा,लहानको शैक्षिक वृत्तमा आफ्ना छुट्टै पहिचान कायम गर्न सफल लहान मेरी चिल्ड्रेन स्कुल ( LMC ) ले २६ औ वार्षिक उत्सवको अवसरमा फागुन ४ र ५ गते विहान ११ बजे देखि ४ बजे सम्म LMC एक्स्पो गर्ने सम्पूर्ण तयारी पूरा गरेको अवस्था रहेको देखिन्छ । आम अभिभावक र बिद्यार्थीको मन जित्न सफल यस विद्यालयमा पठन पाठन लगायतको वातावरणीय पक्षमा यतिबेला व्यापक परिवर्तन देख्न सकिन्छ । विद्यालय परिसरमा पठन पाठन, ल्याब ,प्रयोगशाला र विद्यार्थी अस्पताल समेत पठन पाठन सँगै नियमित रूपमा सञ्चालन हुँदै आएको यस विद्यालयमा आयोजना हुन लागेको कार्यक्रमको संपूर्ण तयारी पूरा भएको छ ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved