ताजा समाचार

लहान ११ मा ७० जना जेष्ठ नागरिकलाई मेयर चौधरीले गरे कम्बल वितरण

  • माघ ८, २०८०
  • ७६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ८ माघ । लहान नगरपालिका-११ मा ७० जना जेष्ठ नागरिकलाई मेयर चौधरीले कम्बल वितरण गरेका छन् चिसो बढे लगतै आफ्ना नगरवासीलाई कुनै समस्या नहोस भनि मेयर महेश चौधरीले विगत झैँ आज पनि श्री राम प्राण प्रतिस्ठानको दिन जब पुरै मधेश प्रदेश खुशियाली मनाइदै गरेको दिन लहान  नगरपालिकाकोबाट मेयर महेश चौधरी र वडा अध्यक्ष सुर्यनारायण चौधरीद्वारा ७० जना दलित, विपन्न, एकल महिला ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएका छन् । वितरण कार्यक्रममा वडा-६ का अध्यक्ष तथा नगरपालिका प्रवक्ता रमेश गौतम र लेखा अधिकृत मायानाथ आचार्यको उपस्थिति थियो । नगरपालिकाले वडा वडामा वितरण कार्य जाडो बढेदेखि नै गर्दै आरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤