लहान ०७ । लहान नगरपालिकाको वडा न० १ र २ को संयुक्त आयोजाना चलिरहेको क्रिकेट वडा स्तरीय डे नाइट टि २० क्रिकेट टुर्नामेन्ट २०८० मा लहान नगर पालिकाक वडा न० २१ का मुकुन्द यादवले म्यान अफ दि म्याच छनौट भएका छन् लहान नगरपालिकाको पशुपति माबिको क्रिकेट मैदानमा चलिरहेको उक्त प्रतियोगिताको खेलमा लहान २४ लाई पराजित गर्दै बिजयी भएका थिए । जसमा वडा नं २१ भर्सेस २४ का टोली निर्धारित २० ओभरको खेलमा ओभर खेलको म्यान अफ द म्याच वडा नं. २१ का मुकुन्द यादव घोषित भएका थिए । उक्त खेलको म्यान अफ दि म्याचको पुरुस्कार स्ववियुका सभापति राम कृष्ण यादवको हातबाट हस्तान्तर भएको आयोजकले जनाए ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved