ताजा समाचार

मेयरकै संरक्षणमा निजि विद्यालय साहु यादवले सार्वजनिक जग्गा हडपे

  • असोज २०, २०८०
  • २१४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा । लाहान नगर प्रमुखको संरक्षणमा एक निजी विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेको छ। लाहान वडा न. १ स्थित नहर छेउको सार्वजनिक जग्गा निजी विद्यालयका संचालक उमेश यादवले हड्पेको बुझिएको छ। नम्बरी जग्गा केवल साढे २ धुर किनेर बाकी ७ धुर सार्वजनिक जग्गा हडपेको स्थानीयको गुनासो छ। नाम नखोल्ने शर्तमा उनको एक छिमेकीले भने 'स्कुलको पछाडि पहिला सार्वजनिक बाटो थियो तर स्कुल संचालक यादवले उक्त बाटोमा माटो भरेर जबर्जस्ति घेरेको हो।

' जग्गा अतिक्रमणमा लाहान नगर प्रमुख महेश चौधरीले यादवलाई साथ र सहयोग दिएको खुलेको छ। उमेश यादव नगर प्रमुख चौधरीको पार्टीको हिसाबले नजिक मानिन्छ । नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा नगर प्रमुखले यसरी आफ्नो पार्टीका झोलेहरुलाई बाड्नु र त्यसताका संरक्षण गर्नु न्यायोचित नभएको स्थानीयको गुनासो छ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤