ताजा समाचार

युवकको शव बलानमा फेला

  • भदौ ९, २०८०
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ९ । सिरहाको लहान नगरपालिकाको वडा नं २४ झुटकी घर भएका ३५ वर्षिय शिवनारायण यादवको शव बलान नदीमा फेला परेको छ । अविरल वर्षाको कारण सर्रे खोलाले उनलाई बगाएको थियो । लहानको मानिक दह झुटकी घर भएका यादवको शव सखुवाननकारकट्टी वाडा नंबर ५ कल्याणपुर गाउँको पूर्वमा रहेको बलान खोलाको पछिमि छेउमा स्थानीयले देखेपछि प्रहरीमा खवर गरेका थिए । घोप्टो अवस्थाको शवलाई उनका अन्दाजी १८ वर्षिय भाई सुरज यादवले पहिचान गरेपछि पोस्ट मार्दमका लागि प्रादेशिक अस्पताल लहानमा लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤