ताजा समाचार

मानव सेवा संस्थान सेवा सेन्टर बढ्नी द्वारा जनचेतना रैली

  • साउन १४, २०८०
  • ८६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, साउन १४ मानव सेवा संस्थान "सेवा", सेंटर- बढनी द्वारा आज अंतरराष्ट्रीय मानव तस्करी रोकथाम दिवस को अवसरमा जनचेतना बढ़ाउने उद्देश्य का साथ भारतको सिद्धार्थनगर जिल्लाको बढ्नी मुख्य सीमा नाका (कस्टम बैरियर) बाट विशाल जनचेतना रैली निकालिएको थियो । उक्त रैलिमा बैनर तथा प्लेकार्ड हाथमा लिएर 'सेवा' का वालंटियर्स, छात्रछात्रा, विभिन्न संस्थाका वालंटियर्स लगायत अन्यले नारा लगाउदै बॉर्डर रोड, स्टेशन रोड, मालगोदाम तिराहा, गोला बाजार, पोस्ट आफिस रोड, रामजानकी मंदिर सडकमर्ग परिक्रमा गरेका थिए ।

जनचेतना रैली लाई बढ्नीका चेयरमैन सुनील अग्रहरीको निर्देशनमा रैली अगाडि बढेको थियो। रैलिमा भनिएको जागरूकता सम्बंधि नाराले सीमा क्षेत्रका बासिंदाको ध्यान आकर्षित गरेको थियो। बढनीमा निकालिएको उक्त रैलीमा नेपाल प्रहरी, एपीएफ, नगर पालिका, उद्योग वाणिज्य संघ, ट्रेवल एजेंसी, प्रेस, ट्रैवेल एजेंट, पीआरसी नेपाल, साना हाथहरु, आफन्त नेपाल, आशीष सामाजिक सेवाका प्रतिनिधि लगायत बढनीका नपं कर्मी, प्रेस, सभासद- पूर्व सभासदहरु , शिक्षकहरु , व्यापार मंडल, पुलिस चौकी, कस्टम, एसएसबी, आरपीएफ, छात्र-छात्राहरू, समाजसेवी लगायतको सहभगिता रहेको थियो। चोक चोकमा जगरूकता अभियान गरि कार्यक्रमको समापन गरियो।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤