Siraha Times
ताजा समाचार

शिक्षामा अग्रता लिँदै प्रधानाध्यापक श्रेष्ठ

  • असार २५, २०८०
  • ८६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल २५ आषाढ़ । सिरहा जिल्लाको धनगढीमाई १२ मा रहेको श्री तुल्सी राम सत्य भामा माविमा यतिबेला भौतिक संरचना लगायतका कार्यहरूमा प्रधानाध्यापक बलराम भक्त श्रेष्ठले अग्रता कायम गर्नु भएको छ । विद्यालयको पठन पाठन लगाएत विद्यालयमा आवस्यक सवै व्यवस्थापकीय पक्षमा अशल सुधारको काम अघी बढेको छ । विद्यालयमा सिसी क्यामेरा, गुणस्तरिय खानेपानी , स्वास्थ्य लगायतको क्षेत्रमा व्यापक सुधार भएको अवस्था रहेको देखिन्छ ।

समयमा विद्यालयको पठन पाठन सञ्चालन भइरहेको यस विद्यालयमा विगत लामो समयदेखि गुणस्तरिय शैक्षिक इतिहासमा आफ्नो अग्रता कायम गर्दै आएको छ । अत्यन्त मनोरम वातावरणमा पठन पाठन भइरहेको यस विद्यालयमा हालसालै जडान गरिएको सिसी क्यामेराले पठन पाठनमा व्यापक सुधार आएको बिद्यार्थीहरु बताउँछन् । नियमित साप्ताहिक रूपमा हुने परीक्षा र अतिरिक्त क्रियाकलापको कारण आम अभिभावकको आकर्षणको केन्द्र बन्दै आएको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१