Siraha Times
ताजा समाचार

गोलबजारमा निकायको ध्यानाकर्षण

  • असार १९, २०८०
  • ८९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल,१९ आषाढ । सिरहा जिल्लाको गोलबजार नगरपालिकाको गोलबजारमा लाग्दै आएको साप्ताहिक बजारमा नगरको ध्यानाकर्षण भएको छ । प्रत्येक हप्ताको शनिवार र मंगलवार लाग्दै आएको बजारमा स्थानिय व्यापारीहरुले पूर्व पछिम राजमार्ग अवरुद्ध हुने गरी सडक छेऊमा लाग्दै आएको बजारको व्यवस्थापनको लागि नगर प्रमुख श्यामकुमार श्रेष्ठ, नगर अधिकृत अनन्त कुमार पौडेल , व्यापार संघ का अध्यक्ष विजय कुमार साह , वडा अध्यक्ष सञ्जित लामा लगायतका कर्मचारीको एक टोलीले बजार व्यवस्थापनका लागि स्थलगत अनुगमन गर्नू भएको छ । संभावित दुर्घटनालाई मध्यम नजर गर्दै आएको अवस्थामा यसरी अनुगमन हुनु सकारात्मक हुँदा हुँदै पनि अनुगमन देखावटी हुने हों की भन्दै स्थानीयमा चिन्ता बढेको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१