ताजा समाचार

अव्यवस्थित बन्दै सिराहाका बजारहरु , निकाय मौन

  • असार १६, २०८०
  • ९२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ़ १६ । सिरहा जिल्लाको विभिन्न ठाउँहरूमा लाग्दै आएको बजारहरु अव्यवस्थित बन्दै गएको छ । बजारको उचित व्यवस्थापन नहुँदा सिरहाका किसानहरू सडक पेटिमै बजार पसल थाप्न बाध्य भएको छ । सिरहा जिल्लाको लाहान ,धनगढी ,गोलबजार , मिर्चैया, बिष्णुपुर लगाएतका पालिकाहरुले बजारकाे व्यवस्थापन नगर्दा फलफूल तथा तरकारी खेती गर्ने किसानहरू ठूलो मर्कामा पर्दै सडकमै आफूले उत्पादन गरेको फसल बिक्री गर्न विवश भएका छन ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤