ताजा समाचार

करखाना मर्मत गर्नेक्रममा दुर्घटनामा परी एक मजदुरको मृत्यु

  • वैशाख २८, २०८०
  • १०५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २८ गते । सिरहाको चोहर्वा स्थित रहेको मारुती सिमेन्ट उद्योगका कार्यरत एक मजदुरको मेशिन मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको छ। कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेकाबेला बेल्डले लागेर भारतको मध्येप्रदेश सतना जिल्लाका अन्दाजी २५ वर्षिय मजदुर अनुराग तिवारीको मृत्यु भएको हो। कमेसिन मर्मत गर्ने क्रमममा बेल्टले दाहिने पाखुरा काटिएर चुडिए घाईते तिवारीको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धन भईरहेको जनाएको छ। घाइते तिवारीलाई उद्धारमा ढिलाई भएको कारण उनको मृत्यु भएको कारखानाका मजदुर युनियनले आरोप लगाएको छ। युनियनका प्रतिनिधिहरुले घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका छन्। उद्योगका कार्यरत मजदुरहरुको उचित सुरक्षा व्यवस्था नहुँदा सानो दुर्घटनामा पनि मृत्युहुने गरेको उनीहरुको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤