विनोद मण्डल चैत्र १६ । सिरहाको भगवानपुर गाउँपालिकामा राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको कार्यक्रम सम्पन्न भएको छ । पालिकाको वडा नं २ स्थित श्री लक्ष्मी नारायण मन्दिर प्राङ्गण (नहरा रिगौल )मा आयोजित कार्यक्रममा स्थानीय मीटर ब्याज पीडित स्थानिय महिला दिदीबहिनीहरुको उल्लेखनीय सहभागिताको साथ शुरू भएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved