Siraha Times
ताजा समाचार

कृष्णनगरमा पटना आदिशक्ति देवी मन्दिरमा भव्य मेला तथा विशाल भण्डारा सम्पन्न

  • चैत १६, २०७९
  • १०३८ पटक पढिएको
  • खुरसेद हजाम
alt

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नम्बर ११ मा अवस्थित पटना आदिशक्ति देवी मन्दिरमा भव्य मेला तथा विशाल भण्डारा कार्यक्रम सम्पन्न भएको छ । चैत्र नवरात्रीको अवसरमा आदिशक्ति देवी मन्दिर संरक्षण समितिले मेला तथा विशाल भण्डाराको आयोजना आयोजना गरिएको जनाइएको छ । पटना गाउँमा अवस्थित यो देवी मन्दिर माता जगदम्बाको पवित्र स्थल हो । यो आदिशक्ति देवी मन्दिरको स्थापना बि.सं.२०१६ मा स्थापना गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ । यस स्थानमा माता जगदम्बा आदिशक्ति देवीको प्रतिमा आफै निस्केको जनविश्वास रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष मङ्गरे प्रसाद यादवले बताउनुभयो । आज पटना आदिशक्ति देवी मन्दिर मेला र रात्री भक्ति भजन, किर्तनसहित साँस्कृतिक कार्यक्रम रहेको मेला समितिका अध्यक्ष राम फेरई हरिजनले जानकारी दिनुभयो । आगामी दिनमा आदिशक्ति देवी मन्दिरको प्रचारप्रसारको साथै अझै व्यवस्थित र भव्य रुपमा भण्डारा, भजनकिर्तन, साँस्कृतिक सम्पन्न

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१