विराटनगरकी सुनिता सरदार गायनक्षेत्रमा जम्दै प्रतिभा लुकाएर हैन देखाएर हुन्छ

  • चैत १५, २०७९
  • २१८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , १५ चैत । मोरङको कटहरी गाउँपालिका -७ बस्ने सुनिता सरदार अहिले गायनक्षेत्रमा राम्रो सफलता पाएर मैथिली गीतमा चर्चित बन्दै गएकी छिन्। मैथिली गीतका गायिका सुनिता सरदार सामान्य परिवारसँगै शुद्ध साकाहारी पनि हुन्। "उनलाई" मोरङ्गको विराटनगरदेखि भारतसम्मको निम्ति आइरहन्छ। उनका अनुसार - प्राय: गीतगायनको दौडानमा बढी समय दिने गरेको छु। त्यसैले आफ्नो जिल्ला र जिल्ला बाहेकमा कहिलेकाहीँ हुने मेला, महोत्सवमा जाने गरेकी बताउँछिन् ।

Open photo

गायिका सरदार भनिन, ' पछिल्लो समय भजन किर्तनबाट शुरु गरेको गायन प्रतिभा प्रस्फुटन गरेपछि ३ वर्षबढीले मिहिनेत पश्चयात मैथिली, भोजपुरी , थारु जस्ता गीतका गाउँने गर्छिन् । उनले अहिलेसम्म ३ वर्षको अवधिमा १५० भन्दाबढी गीत गाइसकेको बताइन् । वहाँकी - गायनक्षेत्रको यात्रामा ३ वर्षको अवधिमा हरुण रसिद र राजेश सरदार दुवैजनाले साथ सहयोग गरेको बताउँछिन् । भनिन्छ जसरी ' मानिसलाई छाँक टार्न खानपिनसँगै गीतसंगीत मनोरञ्जन उत्तिकै आवश्यक छ । संगीतमय जीवन जीउनुको मज्जा पनि बेग्लै हुन्छ ।'

Open photo

योसँगै गायिका सरदारले नेपाल बाँतर सरदार हरेक तवरले पछि परेको जिकिर गरिन् । सुनसरी , मोरङ , सिरहा, सप्तरी , महोत्तरी , सर्लाही , धनुषा , बारा, पर्सा सबैजसो जिल्लामा बाँतर सरदार जातीको बसोबास भएता, पनि उनीहरू राज्यबाट पहुँच र अवसर नपाएको प्रति खेद प्रकट गरिन्। उनलेे " गायन क्षेत्रमा विस्तारै सफलता पाएको निहुँमा सकैकसैले मैथिली भाषालाई विरोध गर्दै आइरहेको बताउँछिन् । उनलेे अहिलेसम्मको गायनको यात्रामा मैथिली, भोजपुरी, थारु भाषाको "क्षारापन" गीतसंगीत नगाएको /वाचन नगरिएको बताउँछिन् ।

सरदारकी धारणा अनुसार - हामी मधेशी र मधेशीको पहिचाननै मैथिली। त्यसैले मधेशमा सधैंदेखि बोलिदै आएको भाषा मैथिली हुन । त्यहीँ भएर मैथिलीलाई सही सद्भावका साथ ग्रहनगरि हामीलाई अगाडि बढ्न मद्दत गर्नुस् , भनेर भनेका छन। यो सँगै उनलेे गाउने भिडियो प्राय: युटुव, फेसबुक, टिकटक आदिमा सजिलो भेट्नगरि राखेकी बताइन् । सु प्रशिद्ध अर्काकलाकार भिडियो डाइरेक्टर दर्पीलाल सरदारका अनुसार बाँतर सरदारको १ दशक अधि कोशीको गायनप्रतिभा / कलाकारिता क्षेत्रमा महिलालाई लाग्न निकै सकस थियो । पहिला प्रतिभा खोज्नुपर्थेियो-अहिले युवापुस्ता आफैंमा आउने गरेको हजारौं नृत्यनिर्देशक दर्पी सरदार भन्छन् ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा EV को ठक्करबा ...

ओम प्रकाश यादव, लहान असोज १५ । आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। लहान नगरपा ...

लहान–५ की अपांग नावा ...

रहमुल लहान १३ । लहान–५ की एक अपांग नावालिकमाथि जबरजस्ती करणी भएको आरोप सार्वजनिक भएपछि घटनाले ...

औरहीमा छैठौं APL क्र ...

रहमुल लहान असोज १३ । “आत्मनिर्भर र खेलमैत्री समाज निर्माण” भन्ने मूल नाराका सा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१