ताजा समाचार

गोरखा फाइनेन्समा चोरी

  • चैत १५, २०७९
  • ७५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र १५ । सिरहाको धनगढीमाई ११ छपराडी बजार स्थित रहेको गोरखा फाईनेन्समा चोरी भएको छ । पूर्व पश्चिम राजमार्गको छपराडी बजारस्थित रहेको उक्त फाईनेन्समा चैत्र १३ गते राति करिब १ बजेको समयमा चोरी भएको थियो । फाइनेन्स रहेको भवनको पछाडी पट्टीको भागको झ्याल फोडी सिसि क्यामेरा को तार काटी चोरी भएको हो । फाइनेन्सको तल्लो भागमा रहेको कोठाको झालको रडहरु तोडिएको अवस्था रहेको छ भने घटना स्थलबाट एक थान छुरा, एक थान पेचकस र एक थान मुखौटा फेला परेको प्रहरीले जनाएको छ । फाइनान्सबाट करिब २ लाख ५७ हजार २ सय ७९ रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤