ताजा समाचार

सिरहामा सल्हेश पोखरी सरसफाइ कार्यक्रम सम्पन्न

  • फागुन १३, २०७९
  • १३८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा फाल्गुन १३ गते । सिरहामा नगरपालिकामा आज सल्हेश मन्दिर स्थित रहेको पोखरी पोखरीको सरसफाइ गरिएको छ । सन्त निरंकारी मण्डल नेपाल शाखा सिरहा द्वारा आयोजना गरिएको "स्वच्छता अभियान " कार्यक्रम अन्तर्गत आज पोखरी सरसफाई गरिएको हो । "स्वच्छ जल स्वच्छता मन "नाराका साथ सौन्दर्यकरणका लागि सरसफाइको आयोजना गरिएको छ । पदूषण फोहोरका कारण अहिले अनेक किसिमका महामारी रोग फैलिरहेकोले सरसफाइ जस्ता कार्यक्रम गरिएको सदस्य कासिन्द्र यादवले बताए । सिरहा नगरपालिका वडा न.७ का वडा अध्यक्ष बिनोद कुमार यादवले उक्त शल्हेश पोखरी सरसफाइको लागि ट्रकटर,बेल्चा,कोदालो सामाग्री सहयोग गरेका छन ।उक्त सरसफाइ कार्यक्रममा सयौंको संख्यामा विभिन्न गाउँका निरंकारी सेवा दलका सदस्य जवानहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤