ताजा समाचार

नवलपरासी पश्चिम : डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु र २ जनाको अवस्था गम्भीर

  • कार्तिक १४, २०७९
  • १४२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

खुरसेद हजाम / नवलपरासी /१४ पश्चिम् नवलपरासी सुस्ता ४ गोकुल नगरमा डुङ्गा पल्टिँदा ३ जनाको मुत्यु भएको छ भने २ जना को अवस्था घम्भिर करिब ४ बजे दिउसो बनभोज खानको लागि सुस्ता ४ गोकुलनगर गाउँको छेउमा रहेको खोलामा डुङ्गा चढि खोला पारी गई बनभोज खाएर फर्किने बेला डुङ्गा खोलामा पल्टिँदा सो घटना घटकों थियो घटनामा परी १५ वर्षका सुबास हरिजन को छोरा निरज हरिजन २० वर्षका मेघानाथ गुप्ता को छोरा रन्जित गुप्ता बिरेन्द्र हरिजन को छोरा गुडु हरिजन मुत्यु भएको तथा किसोर हरिजन सोहित मलाह अवस्था गम्भीर रहेको सुस्ता ४ का प्रहरी इन्चार्ज जनारधन यादवले बताउनु भयो । घाईते हुनेमा २२ वर्षिय किशोर हरिजन , सोहीत सहनी घाईते भएका छन् । बनभोज खान गएका युवाहरु चढेको डुंगा डुबेको हो । नारायणी नदीको घोलामा डुंगा डुबेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤