Siraha Times
ताजा समाचार

शिक्षा शाखा धनगढीमाईमा तालाबन्दी

  • असार ५, २०७९
  • १२९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ ५ । सिराहाको धनगढीमाई नगरपालिकाको शिक्षा शाखामा नगरभित्र विभिन्न सरकारी विद्यालयमा कार्यरत बालविकास शिक्षिका , विद्यालय कार्यालय सहयोगी (कास) र लेखापालको संयुक्त टोलीले नैनपुर स्थित कार्यालयमा बिहान 11 बजे पुगेर अनिक्षितकालीन तालाबन्दी गरेको सहभागी पुनम यादवले बताए । सरकारले वृद्धि गरेको तलब स्थानीय निकायले दिनुपर्ने मूख्य माग राख्दै रीले अनसनमा आएको सहभागीहरुले बताएका छन् । वृद्धि भएको तलबको लागि नगरपालिकालाई पटक पटक लिखित मौखिक माग गर्दा पनि हालसम्म कुनै सुनुवाई नभएपछि आन्दोलित हुनुपरेको शिक्षिकाहरुले बताएका छन् । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१