Siraha Times
ताजा समाचार

श्रीमान गुमाएका पीडितलाई क्रिया खर्च दिन घरमै पुगे मेयर चौधरी

  • असार १, २०७९
  • १३२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ असार - लहान नगरपालिकाका नव निर्वाचित मेयर महेश प्रसाद चौधरीले लहान २४ पकिटोल मा बिपन परिवारको एक जना पुरुषको मृत्यु भएको छ्। आफ्नै घरमा घुम फिर गर्दै गर्दा ४८ वर्षिय राम प्रसाद सदायको अचानक मृत्यु भएको थियोे। मृतकलाई एक श्रीमती र दुई छोरा र एक छोरी रहेका छिन्। जेठ ३० गते सोमबार साझ ५ बजे अचानक ४८ वर्षिय राम प्रसाद सदायको अचानक मृत्यु भएको थियोे। मृतक सदाको दागबती छोरा गोगिन्द्र सदायले दिनु भएको छ। तत्काल क्रिया खर्च बापत मेयर चौधरीले श्रीमान गुमाएका भलु सदायलाई ५ हजार सहयोग गरेका छन्।मेयर चौधरी लहानका मेयर लपश्चात् पनि समाजमा निरन्तरता दिएका छन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१