ताजा समाचार

लहान १ का जलमग्नको समस्या भोलिदेखि निकास खोल्ने : मेयर चौधरी र उप- मेयर महतो

  • असार १, २०७९
  • १७८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३१ जेठ - बिगत केहि दिन देखि निरन्तर भएको बर्षाले लहान नगरपालिका वडा नम्बर १ डुबानमा परेका छन्।गरिब,दलित लगायतका अन्य समुदायको घर आङ्गनमा बर्षाको पानीले जलमग्न भएको छ्। लहानमा पनिले स्थानीयले बिचल्ली भएको स्थानीय रेनु कर्णले बताए। बिगत लामो समय देखि बर्षाको कारणले पिडा खेप्दै आएका उक्त समुदायले लहानका मेयर महेश चौधरी र उप मेयर राम चलितर महतोले पानी जलमग्न भएको खबर पाए लगत्तै समस्या सामाधानको लागी घटना स्थल पुगेका थिए।पानीले जलमग्न भएको बस्तीलाई निकासको लागी मेयर चौधरी एका बिहानै उक्त स्थानमा पुगेका थिए।जलमग्न बस्तीमा पानी निकासको लागी बुधबारबाट काम सुरु हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤