अज्ञात समूहले गराएको आगलागीबाट ६ लाख भन्द बढीको धनमाल नष्ट

  • जेठ २६, २०७९
  • ७६४ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा । सिरहाको सिरहा नगरपालिका वडा नं. ६ मा राती १ बजे अज्ञात सूमहले गराएको आगलागीबाट ६ लाख भन्दा बढीको धनमाल नष्ट भएको छ । 

आगलागीमा अभिरंजन गोइतको २ वटा घर, २ वटा भैँसी, २ वटा बाख्रा, २ वटा खसी, २ पाठा गरी घरमा रहेको धान चालम, गेहुँ र लताकपडा समेत जलेका छन् । 

घरमा आगलागी हुन सक्ने कुनै सम्भावित क्रियाकलाप नगरपनि अचानक राती आगलागी हुनु शंकास्प रहेको वडा नं. ६ का वडाअध्यक्ष इन्द्रजित गोडियाँले बताउनु भयो । यो घटना भन्दा पहिले पनि खेगवाली मा आगो लगाएदिइएको थियो । गोईत माथि दुस्मनी साधन् आगलागी गराईरहेको वडाअध्यक्ष गोडियाँले बताए ।

स्थानीयवासीहरुमा सक्रियतामा आगो नियन्त्रणमा लिईएको थियो । 

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१