ताजा समाचार

सुरुङ्गा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बिधालय शिशुवारीद्वारा सम्मान

  • जेठ १८, २०७९
  • १०६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ जेठ - बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बिजय प्राप्त गरेका नव- निर्वाचित जनप्रतिनिधिहरुलाई जनता माध्यमिक विद्यालय शिशुवारी द्वारा भब्य रुपमा सम्मान तथा स्वागत गरिएका छन्। नव-निर्वाचित मेयर गिता चौधरी उप -मेयर रुद्र बहादुर कार्की वडा नं १ को वडा अध्यक्ष राज कुमार राउत नगरपालिकाको शिक्षा प्रमुख हिरालाल राना,धन बहादुर पुलामी लगायतका ब्यक्तीहरुलाई स्वागत तथा सम्मान गरिएको बिधालयको शिक्षक ललित यादवले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤