Siraha Times
ताजा समाचार

बरियारपट्टी गापाका प्रत्यासी अजय यादव भन्छन: निरन्तर समाज सेवामा रहने छु

चुनावमा प्राजित भए पनि निरन्तर समाजमा सेवारत रहने छु: माओवादी नेता अजय यादव

  • जेठ १५, २०७९
  • १३४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ जेठ- सिरहाको बरियारपट्टी गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा उमेदवारबनेका अजय कुमार यादवले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी प्राजित भएका हुन्। प्राजित भए पनि आफू निरन्तर समाजसेवामा लागी रहने छु पत्रकारहरु संग कुरा कानी गर्दै उनले यस्तो बताए हुन्। राजनिती गर्ने ब्यक्तीलाई कहिले हरेस खानु हुदैन भन्दै राजनीतिमा कहिले हार कहिले बिजय हुने हो त्यो स्वभाबिक हो। स्थानीय तहको निर्वाचन निकै महगो र खर्चिले रहेको उनले बताए।आफू निर्वाचनमा प्राजित भए पनि समाजसंग जोडी रहने छु उनले बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१