Siraha Times
ताजा समाचार

विजयनगर वार्ड ३ वडाध्यक्ष चौधरीले गरे पदभार ग्रहण

  • जेठ ११, २०७९
  • ८१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी/ गेडुवजोत लुम्बिनी प्रदेश कपिलवस्तु बिजयनगर गाउँ पालिका वडा नं ३ को नव निर्वाचित वडा अध्यक्ष हृदय बिकास चौधरीले आज पदभार ग्रहण गरेका छन्। स्थानीय समाजसेवी र वडा कार्यालयका कर्मचारीले फुलमाला र टिका लगाई स्वागत गरेका छन्। अवको आगामी दिनहरु वडाको बिकास र समृद्धिको लागि सके जतिको प्रयास गरी विकास कार्यमा तीब्रता दिने प्रतिबद्धता गरेका छन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१