लहानको ग्रामीण चौकमा सुबिधा सम्पन्न होस्टेल संचालनमा

  • जेठ ९, २०७९
  • १६१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ९ जेष्ठ-सिरहाको लहान नगरपालिका १० ग्रामीण चौक स्थित सुबिधा सम्पन्न देव ब्वाइज होस्टेल संचालनमा आएका छन्। युवाहरूको ठुलो लगानीमा सुबिधा सम्पन्न होस्टेल संचालनमा आएका हुन्। लहानमा देव ब्वाइज होस्टेल विद्यार्थीहरुको आकर्षण बनेका छन्। होस्टेल संचालन भए लगत्तै उक्त होस्टेलमा सबै स्तरको विद्यार्थीहरुले नमाङ्गकन अर्थात भर्ना हुन् भिड लाग्ने गरेका छन्।सबै स्तरका विद्यार्थीहरुका लागी उपयुक्त मानिने होस्टेलमा धमाधम विद्यार्थीहरुले भर्ना हुने गरेका छन्।

शान्त र मनोरंम वातावरणमा संचालन भएका हुन। २० बर्ष देखि होस्टेल अनुभव बटुलेका युवा बिरेन्द्र साह र बिरेन्द्र महतो द्वारा होस्टेल संचालन रहेका छन्।स्वस्थकर खाना,घर जस्तै शान्तिपूर्ण मनोरंम वातावरणमा पठन पाठन गराईने,दक्ष तथा अनुभवी शिक्षक हरुद्वारा विद्यार्थीहरुलाई निगरानी र पठन पाठन गराईने,फिरी फास्ट ईन्टरनेट र वाईफाईको ब्यवस्था, र २४/७ electricity and water supply.अर्थात सुद्ध खानेपानी ब्यवस्था,विद्यार्थीहरु लाई बिरामीबाट जोगिन डाक्टर र प्रयाप्त मात्रामा औषधीको ब्यवस्था रहेको छ्। लहानका अधिकांन्स स्कुल र कलेज संग समन्वय र सहकार्य गरे र होस्टेल संकलनमा रहेका छन्। साथै राजदेवी गर्लस होस्टेल लहान १० मा र एबी. ईन्स्टिच्युट बिष्णुपुरमा समेत संचालनमा रहेका छन्। विद्यार्थीहरुको भर्ना अभियान निरन्तर जारी रहेका छन्। भर्नाका लागी सम्पर्क मोबाइल नम्बर 9745553540/9862344111मा सम्पर्क गर्न सक्नु हुने छ्। भर्नामा गरीब दलित अपाङ्ग र जेहन्दार विद्यार्थीहरुलाई विशेष छुट दिने छ्।

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१