लहान नगरपालिकाका लागी मेयरमा चौधरी र उपमेयरमा महतो निर्वाचित

  • जेठ ६, २०७९
  • १३७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ जेष्ठ- लहान नगरपालिकामा गठबन्धनको सरकार प्रभाव कारी रहनेछ् लहानका नवनिर्वाचित महेश प्रसाद चौधरी र उपमेयर रामचलिर महतोले बताए।लहान नगरपालिकामा काङ्ग्रेस,जसपा र माओवादी केन्द्रको गठ बन्धनले स्थानीय तह निर्वाचनको परिणाम सकारात्मक रहेका छन।लहानमा गठबन्धनले निकै बलियो देखिएका छन्। गठ बन्धनकै सरकार बने स्थानीयहरुमा पहिला देखि नै बिश्वस्त व्यापक चर्चा रहेको थियो। लहान मेयरका लागी काङ्ग्रेसका महेश प्रसाद चौधरी र जसपाका रामचलितर महतोले उपमेयर पदका लागी उमेदवार बनेका थिए। गठबन्धन र नेकपा एमाले बीच निकै कडा प्रतिस्पर्धा देखिएको थियो।लहानमा अधिकांस ठाउँमा काङ्ग्रेसले निर्वाचित भएका छन्।नेकपा एमाले र जसपा र माओवादी र एकीकृत समाजवादीले निर्वाचित भएका छन्।यी साझा जितले लहानमा नमुना रुप दिन्छ भने जनताको जन अपेक्षा रहेका छन्।

Open photo

प्रतिक्रिया दिनुहोस

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१