Siraha Times
ताजा समाचार

लहानमा मुनी साह भन्दा दोबर मतले महेश चौधरी अगाडी

  • जेठ ५, २०७९
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ जेष्ठ- लहान नगरपालिकामा गठबन्धनको सरकार बन्ने संघारमा पुग्ने गरेका छन्। काङ्ग्रेस जसपा र माओवादी केन्द्रको गठ बन्धन लहानमा निकै बलियो देखिएका छन्। लहानमा हाल सम्मको मतगणाको परिणाम अनुसार लहानमा गठ बन्धनकै सरकार बने स्थानीयको अनुमान रहिएको छ। लहानमा काङ्ग्रेसका महेश प्रसाद चौधरी र उपमेयरमा जसपाबाट रामचलितर महतोले उमेदवार बनेका हुन्। गठबन्धन र एमाले बीच निकै कडा प्रतिस्पर्धा देखिएको हो। लहानमा अधिकांस ठाउँमा काङ्ग्रेसले निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१