Siraha Times
ताजा समाचार

कडा प्रतिस्पर्धा विच शहिदनगरमा माओवादी केन्द्र बाट पुनः वडा अध्यक्षमा कुसियैत विजयी

  • जेठ ५, २०७९
  • १०९५ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

जनकपुरधाम, चार दलको तालमेलले शहिदनगरमा माओवादीलाई हराउने अभियान लगभग सफलतातर्फ गइरहेको देखिएको छ । नेकपा माओवादी केन्द्रका उदय कुमार बरबरियालाई हराउनको लागि एमाले, नेपाली काँग्रेस, एकिकृत समाजवादी पार्टीले जसपासँग तालमेल गरेको प्रतिफल सफलता तर्फ अग्रसर भएको देखिएको छ । सोही क्रममा शहिदनगर नगरपालिका वडा नम्बर ८ बाट नेकपा माओवादी केन्द्रका तनुकलाल कुसियैत दोस्रो पटक विजयी हाँसिल गरेका छन् । माओवादी केन्द्रको लाल किल्ला मानिने वडा न.८ माओवादीको गढमा पुनः तनुकलाल कुसितैत दोश्रो पटक विजयी हाँसिल गरेका छन् । IMG_20220519_012946

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१