Siraha Times
ताजा समाचार

कपिलवस्तुको कृष्णनगर वार्ड न ७ बाट जसपा निकटका उम्मेदवार यादव बिजयी

  • जेठ ४, २०७९
  • ४८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु , जेष्ठ ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा जनता सामाजवादी पार्टी नेपाल निकटका उमेदवार राज किशोर यादव विजयी भएका छन् l राजनीतिमा लागेका यादव बिगतको निर्वाचनमा पनि वडा अध्यक्षमा विजयी भएका थिए , राजनीतिमा सरल स्वाभाव रहेका उनी लामो समय देखि समाजमा सामाजिक चिन्तनमा लिन रहेका यादव अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१