ताजा समाचार

कृष्णनगर वडा नं ७ वडाध्यक्षमा जसपा नेपालका राज किशोर यादव बिजयी

  • जेठ ४, २०७९
  • १११२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र,कृष्णनगर, कपिलवस्तु जेष्ठ ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा जनता सामाजवादी पार्टी नेपाल निकट उमेदवार राज किशोर यादव विजयी भएका छन् l राजनीतिमा लागेका यादव बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए राजनीतिमा प्रखर वकता तथा सरल स्वाभाव रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका यादव अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤