कृष्णनगर वडा नं ६ वडाध्यक्षमा एमालेका जाबेद आलम खां बिजयी

  • जेठ ४, २०७९
  • १००० पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु जेष्ठ ३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ मा नेकपा एमाले निकट उमेदवार जाबेद अआलम खां विजयी भएका छन् l राजनीतिमा लागेका खां राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१