वडाको समग्र विकासमा जोड दिने :- वडा सदस्य उमेदवार जीतेन्द्र अग्रवाल (जितू)

  • वैशाख २७, २०७९
  • ११५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, बैशाख २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने समाजसेवी,व्यक्तित्व भएका जीतेन्द्र कुमार अग्रवाल (जीतू) ले स्थानीय चुनावमा वडा नं २ बाट वडा सदस्य पदमा स्वतंत्र उम्मेदवारी दिएका छन् l अग्रवाल वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएर वडा वसी को मन जित्न सफल रहेको स्थानीय बनाउछन्। जितेन्द्र कुमार अग्रवाल ( जितू) चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकासमा जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वसीको मन जित्ने बताउनुभयो l उहाँले हालै वडा सदस्यमा चुनाव चिन्ह आप पाएको बताए l उद्योग वाणिज्य संघ कृष्णनगरका महासचिव समेत रहेका स्वर्गीय घनश्याम प्रसाद अग्रवालका छोरा जीतेन्द्र कुमार अग्रवाल हुन l

प्रतिक्रिया दिनुहोस

शाहले समाजिक रुपान्त ...

कपिलवस्तु , फल्गुन १  । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप श ...

बोदेबरसाईन–७ मा नेपा ...

लहान फाल्गुन ०१ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत बोदेबरसाईन नगरपालिका वडा नम्बर&ndas ...

सप्तरीमा उपेन्द्र या ...

ओम प्रकाश यादव लहान, २८ माघ । मधेशको अधिकार, समानुपातिक प्रतिनिधित्व र राज्यबाट भएको उपेक्षालाई मुख् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१