Siraha Times
ताजा समाचार

लहान १ र २२मा समग्र बिकास सेवा केन्द्रद्वारा नमुना मतदान सम्पन्न

  • वैशाख २६, २०७९
  • १०९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ बैशाख - बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा मत बदर नहोस भन्ने उदेश्यले समग्र बिकास सेवा केन्द्रले लहान नगरपालिका वाडा नम्बर १ र २२ जहदी गमहरीयामा सम्पन्न भएको छ। सेवा केन्द्रद्वारा मतदान कसरी गर्ने घर - घर गएर मत कसरी खसाल्ने भन्ने प्रशिक्षण दिने गरेका छन्।प्रत्येक दिन २०० सय घर धुरीलाई मतदाता शिक्षा दिने गरेका छन्।निरन्जना चौधरी रेखा कडेल,उमेश दास,निसा चौधरी,रोहिसा चौधरी लगायतका ५ जनाले मतदाता शिक्षा दिने गरेका छन्।

Open photo

मतदाता शिक्षा अन्तर्गत लहान नगरपालिका भित्र १ ,२ ५,६,७,९,१०,११,१२,१४,२२, वाडा मतदाता शिक्षा प्रत्येक दिन २ सय घर धुरीलाई दिएको समग्र बिकास सेवा केन्द्रका क्षेत्रीय संयोजक अरुण कुमार चौधरीले जानकारी दिनु भयो। र नमुना मतदान अन्तर्गत गरीब दलित र बिपन्न परिवारहरुलाई मत खसालन सिकाउने अभिप्रायले नमुना मतदानको कार्यक्रम राखेका थिए। उक्त नमुना मतदान केन्द्रमा ईलाका प्रहरी कार्यालय लहानबाट ७ जना खटीएका थिए।

 

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१