ताजा समाचार

कृष्णनगर ९ काे वडाध्यक्षमा गुप्ता र निगमको चर्चा

  • वैशाख २६, २०७९
  • ७६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र कृष्णनगर नगरपालिका वडा न. ९ मा वडा अध्यक्षको उम्मेदवार मंगल गुप्ताले चर्चा पाएका छन । नेपाली काग्रेस वाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका गुप्ता अहिले घरदैलो मतदाता भेटघाटमा व्यस्त देखिएका हुन । अनुभवि तथा पाका नेताको रुपमा परिचित गुप्ताको उम्मेदवारी विपक्ष उम्मेदवारहरुलाई सकस परेको छ । बहादुरगंजको विकास र समृद्धिको लागि आफुले उम्मेदवारी दिएको र जनताकाे भरपुर साथ पाएको गुप्ताले बताउनुभयो । कुरा गर्नको लागि नभई वडाको विकास र वडाका नागरिकहरुको समस्या सामाधानको लागि वडावासिहरुको आग्रहमा आफुले उम्मेदवारी दिएको बताउनुभयो । निर्वाचनमा जानु तथा जित्नु मात्र सफलता नहुने भन्दै जित पछिको आफ्ना योजनाले महत्व राख्ने बताउनुभयो । शिक्षा,स्वास्थ्य,कृषि लगायत प्रत्यक्ष नागरिकहरु सँग जोडिएको विषयलाई प्राथमिकता दिदै काम गर्ने गुप्ताले बताउनुभयो । वडामा दुई जनाकाे नाम चर्चामा अाएकाे छ । नेपाली कांग्रेस बाट उम्मेदवार भएका मंगल प्रसाद गुप्ता तथा बहुजन शक्ति बाट उम्मेदवार रहेका सतिश कुमार निगम विच प्रतिस प्रधा हुने देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤