Siraha Times
ताजा समाचार

मेयर पदका लागि म कडा प्रतिस्पर्धामा छु : जावेद खां

  • वैशाख २४, २०७९
  • ११६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र कृष्णनगर, कपिलवस्तु बैशाख २४ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको माओबादी केन्द्र पार्टी तर्फबाट मेयर पदका उम्मेदवार जावेद आलम खानले आफू मेयर पदका लागि कडा प्रतिस्पर्धा मा रहेको बताउनु बताउनु भएको छ । मेयर पदका उम्मेदवार जावेद आलम खान चुनावी माहोल माओबादी केन्द्र तर्फ मोडिएको र आफू जनता को साथ र समर्थन पाई रहेको दाबी गर्दै कडा प्रतिस्पर्धा मा रहेको बताउनु भएको छ । विगत लामो समय देखि समाजिक कार्यमा अग्रसर तथा जनताको सुख दुःख मा साथ दिदै आएका खान चुनावी दौडमा आगाडी देखिएका जनता हरू बताएका छन ।

कृष्णनगर माओबादी केन्द्र नगर अध्यक्ष समेत रहेका खानले आफू सहित उपमेयरमा पुष्पा तिवारी पनि कडा प्रतिस्पर्धा मा रहेको बिश्वास ब्यक्त गर्नु भयो। नेता खानले माओबादी केन्द्र लाई बिजयी बनाउन दिनरात खटिई बिजयी बनाउने प्रतिबद्ध रहेको बताउनु भयो । नगर प्रमुख पदका उम्मेदवार खानले नया योजना अनुसार उम्मेदवारी दिएको भन्दै नगरबासीले खानलाई विजयी बनाउने उनका समर्थकले बताउछन । साथै निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा माओबादी केन्द्र लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । मेयर पदका उम्मेदवार जाबेद आलम खानले जनताले विजयी बनाए नगरपालिका को पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए lकृष्णनगर नगरपालिकाका उपप्रमुख सबनम खातुनका जेठाजु समेत रहेका जावेद खां आफू जीतने विश्वास व्यक्त गर्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१