भगवानपुरमा काङ्ग्रेसका राजनीति दलहरु भोट माग्नमा ब्यस्त

  • वैशाख २३, २०७९
  • ७८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनताको अपेक्षा अनुसारको काम गर्छु: ककुलता यादवको प्रतिबद्धता महेश सिंह सिरहा लहान २३ बैशाख - बाल्यकालय देखि सामाजवादका अभिभारा बोकेकी काङ्ग्रेस नेतृ ककुलता देवी यादवले सानै उमेर देखि राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी उनी बैशाख ३० गते हुन् लागेको निर्वाचनमा मनोनयन दर्ता गराएकी हुन। भगवानपुरमा जनताको अपेक्षा अनुसार काम गर्छु भोट् माग्दै प्रतिबद्धता गर्दै आएका हुन। नेतृ यादव सैशीक परिवारबाट उकासिएका हुन्। आर्थिक रूपमा पुर्ण सम्पन्न भएको ब्यक्ती हुन उनी समाजलाई सेवा गर्न समाजमा आएका हुन। घरमा दुईवटा डाक्टर दुई इन्जिनियर रहेका हुन्। डा.दिलिप यादव र डा.कुसुम यादव रहेका उनीहरुले नै निर्वाचनमा भगलिन विशेष जोड दिएका हुन्। नेपाली काङ्ग्रेसबाट अध्यक्षको उमेदवार धर्म देव यादव रहेका छन्।

विभिन्न संस्थामा आवद्ध रहेर समाज परिवर्तनमा अग्रनी भुमिका निर्वाह गर्दै आएकी उनी भगवानपुर गाउँपालिकाको उपाध्यक्षको उमेदवार भए पछि समग्र गाउँ नै काङ्ग्रेस प्रति झुकाव बडेको छ्। क्षमतावान महिलाको उमेदवारी परेपछी गाउँमा उत्साह र उमंग क्षाएका हुन्। नेतृ यादव समाजलाई समृद्ध समाज निर्माण र युवा स्वरोजगार र महिलाहरुलाई सिपमुखी जिम्मेवार र किसानहरुको समस्या लगायत शिक्षा स्वास्थ कृषि र बिकासिल गाउँपालिका बनाउने उदेश्यको साथ उपाध्यक्षमा उमेदवारी दिएका हुन्। हाल पालिकामा निकै कसिलो र लोकप्रिय उमेदवारको रूपमा चिनिएका हुन।

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१