ताजा समाचार

नवराजपुर गाउँपालिकामा एमाले खुशी साह बन्दै बलियो

  • वैशाख २३, २०७९
  • १२३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ बैशाख - बैशाख ३०गते हुने स्थानीय तहको लागी सिरहाको नवराजपुर गाउँपालिका नेकपा एमाले निकट गाउँपालिका अध्यक्षको उमेदवार खुशी लाल साहको व्यापक चर्चा रहेको छ्। पछिल्लो निर्वाचनमा उनले वाडा अध्यक्षमा समेत निर्वाचित भई जनता समक्ष गरेको प्रतिबद्धता केहि सम्म गरे र अरु बाकी नै रहेको थियोे। तत्कालीन उनले नेपाली काङ्ग्रेसबाट वाडा अध्यक्षमा निर्वाचित भएका थिए। काङ्ग्रेस सरकारको दवाब र आर्थिक चपेटामा परेका उनी बिकास गर्न नसकेको देखीको हो।

Open photo

काङ्ग्रेस सरकारको बिभेदकारी निति र दबोचेका साह बैकल्पिक पार्टीको सहारा लिई अगाडि बढी रहेका छन्। साहका अनुसार काङ्ग्रेस पार्टीका केही गत ब्यक्तीका कारण नेपाली काङ्ग्रेस प्रत्याग गरी नेकपा एमालेमा पार्टी प्रवेश गरेका थिए। खुशी लाल साह एक समानिय परिवारका ब्यक्ती हुन्। ऊनी तत्कालीन गाबिस मझौरा हुँदा २०४२ श्रावण १५ मा जन्मिएका हुन्। २०७० साल देखि राजनीति यात्रा सुरु गरेका थिए। हाल नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा नवराजपुर गाउँपालिकाको अध्यक्ष पदका उमेदवार बनेका हुन्। उनी छोटाे समयमा जनप्रतिनिधि हुँदा निकै चर्चा बटुलेका उनी समाजमा लोकप्रिय बन्दै गरेका हुन्।

Open photo

पालिकामा नगनीय मात्रामा रहेको नेकपा एमालेको संगठन अहिले काङ्ग्रेस,जसपाको प्रतिस्पर्धी पार्टी बनेका छन्। उनले पार्टीमा लागे पछि निकै ब्यक्तीलाई पार्टीमा जोडीएका छन्।पालिकामा खुशी लाल साहको व्यापक चर्चा रहेको छ्। सामाजलाई परिवर्तन गर्नका लागी आफू राजनीतिमा लागेको र राजनीतिकै माद्य्मबाट समाजलाई सेवा गर्ने उदेश्यले राजनीतिमा प्रवेशका हुन्।समाजमा रहेका स्वसित पीडित दलित गरीब निमुखा जनतालाई हौसला बुलन्द गर्न राजनीतिमा लागेका उनले बताए।

आफुलाई जनताले चुनाव जितायो भने शिक्षा स्वास्थ कृषिमा जोड दिदै भुमिहिन लाई ब्यवस्थापन बाटो घाटाे निर्माणमा जोड बिधुती करण, सिचाइ खाद्य मल खाद्य सहि समयमा र मल खाद्य्य उपलब्ध गराउने बताए। किसानहरुको लागी कोल ड स्टोरको र प्रत्येक वाडामा एम्बुलेन्स र एक जना एमबिबिएस डाक्टरको समेत ब्यवस्था नागरिकताको समस्या वृद्धभाताको समस्या बालपोषणको समस्या बिना झन्झट बिना नै मिलाउने जनता समक्ष प्रतिबद्धता जाहेर गरेका हुन।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤