Siraha Times
ताजा समाचार

लहान ३ मा एकीकृत समाजवादी पार्टीको पहिलो चरन को घरदैलो सम्पन्न

  • वैशाख २२, २०७९
  • ९३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ बैशाख - लहान ३ मा एकीकृत समाजवादी निकट ज्ञान् महतो वाडा अध्यक्षको उमेदवार बनेका हुन्।महतो मधेस जनबिद्रोहबाट राजनीति यात्रा सुरु गरेका हुन्।हाल उनले एकीकृत समाजवादी पार्टी नेपाल बाट वाडा अध्यक्षका उमेदवार बनेका छन्। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कडा प्रतिस्पर्धामा आउन उनले घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। निरन्तर भोट् संकलनमा रहेका उनी आज पहिलो पहिलो चर्नको घरदैलो सम्पन्न गरेका हुन। भोलि देखि पुनः दोश्रो चर्नको घरदैलो कार्यक्रम गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१