नवलपरासीमा माओवादीको ४ जना कार्यकर्ता कारवाहीमा

  • वैशाख २२, २०७९
  • १०३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र प्रतापपुर गाउँपालिका नवलपरासीले पार्टीका ४ जना माथी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ। पार्टीले प्रदेश कमिटि सदस्य एवम् इन्चार्ज सुदामा कोईरी, लुम्बिनी प्रदेश कार्यालय सदस्य रामानन्द यादव, पुर्व जिल्ला सदस्य उत्रिचन हरिजन र सुरेन्द्र बढई शर्मालाई कारवाहीको प्रक्रिया अगाडी बढाएको हो । पार्टीले सम्पुर्ण उम्मेदवारहरुलाई अधिक बहुमतका साथ विज बनाउने ध्येयले पार्टीको नीति सिद्धान्त बमोजिम सम्पुर्ण कार्यक्रमहरु चुस्त दुरुस्त रुपमा सञ्चालन हुँदै पार्टीको सम्पुर्ण उम्मेदवारहरुलाई जिताउनको लागि पार्टीको नेता तथा कार्यकर्ताहरु निस्वार्थ रुपले पार्टीले दिएको निर्देशन र गाउँपालिकाको कार्य समितिको निर्णयअनुसार सभ्य र भव्य रुपले निर्वाचनको गतिविधिहरु गर्दै आइरहेको बेला निजि स्वार्थ र गुटबन्दीको कारण पार्टीको गोपनियता र योजनाहरु धरापमा पर्दा पार्टीले कारवाही प्रक्रिया अगाडी बढाएको कन्हैया लाल जायसवालले बताए । स्थानिय निर्वाचन २०७९ लाइ परिणाम मुखि बनाउनको निम्ती तपसिलमा उल्लेखित पार्टीको नेता तथा कार्यकर्ताहरुको गलत सोच, आर्थिक लोभ र गुटबाजीलाइ प्रसय दिइ रहेकोले निजहरुलाई पार्टीको नीति नियम बमोजिम अनुसाशनको उलंघन गरेकोमा अधिक्तम कार्यवाही गरि आग्रह समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

बरियारपट्टीमा ‘RBI G ...

लहान, १३ कात्तिक । रासस सिरहा जिल्ला संवाददाता मुकेश यादवले सिरहाको बरियारपट्टी गाउँपालिका वडा न.३ ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१